Hurry up, Registration open for upcoming event.

आउने फागुन १३ गते हुन गैरहेको “धरान १० कि, एघारौं नेवा च्यारेटी २०७९”को दर्ता फारम खुलीसकेको जानकारी गर्दछौ !

www.dharanrun.org.np बाट online बाट registration गर्न सकिन्छ, online बाट दर्ता गर्दा E-sewa मार्फत शुल्क तिर्न सकिनेछ !

साथै अन्य सहभागी बिद्यालय, संघसस्थाहरुको निम्ति दर्ता फारम पनि रहेकोछ !

दर्ता शुल्क रु. ५०० रहेको र बिद्यार्थीहरुको निम्ति रु. ४०० मात्र रहेको जानकारी गर्दछौ !

बिस्तृत जानकारीको निम्ति : ९८११३०६१११